सागा निकै रमाइलो थियो तेहाको मनोरम दृष्य अबलोकन गर्दा तेस्मा पनि उसको साथमा तर सोचे भन्दा ठिक उल्टो साथ रहेछ ! किन परिबर्तन भयको तिमि उसले आवाज बिहिन जवाफ दिन्छे पारिबारिक कारण ले !मैले अतितको कुरा सम्झन पुगे -यदि कसैले हाम्रो सम्बन्ध को बारेमा थाहा पायो भने के गर्ने ?तपाई त पुरुष हुनुहुन्छ म त एक नारि !भनिन्छ नारीको जिबन त एक माटोको भाडो हो !फुटेपछि जोदिदैन!अब हामी एक अर्काको धेरै नजिक भैसकेउ .........................बाकि प्रतिक्षा गर्नुहोला
2 Comments
ho ni sir
ReplyDeleteho ni sir
ReplyDelete