प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

 २०७९ असार २५

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मलेखु शाखा ले आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य शिबिर आज सम्पन्न भएको छ ।

यस स्वास्थ्य शिबिर धादिंग बेनीघाट  रोराँग गाउपालिका  वडा नं ३ स्थित बागेश्वोरी बहुमुखी क्यम्पस मा आज सम्पन्न भएको थियो।  यस संस्थाको अध्यक्ष श्री ज्ञानेन्द्र प्रसाद पाण्डेको उपस्थितिमा महिला रोग विशेषज्ञ डा.चुनुमिला महर्जन,डा अस्मिता शर्मा   हाडजोर्नी तथा नशा रोग विशेषज्ञ  डा .निरञ्जन सुबेदी ,जनरल फिजिसियन ड़ा निकेस बज्ज्रचार्य , मेडीसिन बिभाग  डा. मेलिना कार्की  तथा  स्टाप नर्स करिस्मा खड्का ,सुमन थापा,फार्मेसी बिभाग सन्जिब गिरि र सोनु केसी ले बिरामीको उपचार गर्नु भएको थियो ।

अन्य उपस्थित मा यस संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री मनोज कृष्ण उप्रेती,सुचना तथा प्रबिधि बिभाग प्रमुख कृष्ण प्रसाद दुवाडी ,केन्द्रिय कार्यालय प्रशासन विभागका कर्मचारी सुरेन्द्र कुइँकेल, शाखा प्रबन्धक बिनोद कार्की,मनोज पाठक,कर्मचारीमा सन्तोष भण्डारी,विद्या लक्ष्मी श्रेष्ठ,सुदिप पुलामी,रुक्मिना सिल्वालको उपस्थित रहेको थियो ।यस संस्था ले प्रत्यक वर्ष विभिन्न तालिम तथा यस्तै स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ। यस संस्थाको बारेमा थप जानकारीको लाइ यो लिंकबाट हेर्न सक्नुहुने छ ।

तस्विरहरु















Post a Comment

0 Comments