मानिसका कति सपना जानी   र कति सपना नजानी नजानी बेचिदो रहेछ  ।तेस्तै सपना बेचियर किन्दै हिड्ने मान्छेहरु मध्ये म पनि एक हु । आज भन्दा चार वर्ष अगाडी मेरा केहि सपना बेचियको थियो र तेही सपना किन्ने खोजीमा थिय  किन्न  सकिन्छ या फेरी बेचिन्छ त्यो त उनै पात्रलाई मात्रै थाह होला जो सपना मलाई बिच्दै छ /छिन् 
...बाकि  प्रतिक्षा गर्नुहोला