प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

विश्व प्रसिद्ध १५ भनाइहरु



१. तिमीले सवै महान् व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने जबसम्म सोच्दैनौँ तबसम्म म महान् कहिल्यै छैन ।
२. एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् ।
३. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ ।
४. शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।
५. सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म तिमी आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीलेसमाज परिवर्तन गर्न सक्दैनौँ ।
६.स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।
७. जब कसैले आफूले विश्वास गरेको जिन्दगी बाँच्नका लागि नकार्छ तब त्यो जिन्दगीबाट बाहिर निस्कनुबाहेक अर्को कुनै विकल्प हामीसँग हुँदैन ।
८. यदी तिमी मेरो सफलताको मूल्यांकन गर्न चाहन्छौँ भने म कतिपटक लडेर त्यहाँसम्म पुगे त्यसको मूल्यांकन गर ।
९. तिमी जहाँ उभिन्छौँ त्यसले नै तिमी बस्ने ठाउँ निर्धारण गर्छ ।
१०. कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक–पटक लडेर उठ्नुमा जीवनमा धेरै खुसी प्राप्त हुन्छ ।
११. जबसम्म काम समाप्त हुँदैन तवसम्म त्यो असमभव लाग्दछ ।
१२. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन ताकी यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रतालाई बढाइदिन्छ ।
१३. पछाडि बसेर नेतृत्व गरोँ र अरुलाई यो ठान्न दिऔँ कि उनीहरु नै अगाडि छन् ।
१४. अब सवैका लागि काम, रोटी र नुन होस् ।
१५. जिन्दगी बाँच्नका लागि जहिले पनि म बाँच्नका लागि सक्षम छुँ भन्ने सोच्नुपर्छ मनलाई कहिल्यै सानो र आशावादी बनाउनु हुँदैन ।

Post a Comment

0 Comments