प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

तातो हावा/ लू बाट बच्न निम्न कुराहरू ध्यान दिनुहोस।

 


- पानी पटक पटक पिउने।

- दिनको चर्को घाममा सकभर घर बाहिर ननिस्कने।
- खेतबारीको काम साँझ बिहान गर्ने ।
- घाममा घर बाहिर निस्कन परे पातलो सुती को कपडाले मुख छोप्ने । गम्छा, टोपी वा छाता को प्रयोग गर्ने।
- जुत्ताको सट्टा खुल्ला चप्पल लागाउने।
- निम्बु पानी, नरियल पानी, महि जस्ता पेय पदार्थ को सेवन गर्ने।
- फलफूल खाने।
- हल्का सुतीको खुल्ला कपडा लगाउने।
- गर्मीको समयमा बजारकाे पैक गरेको खाना न खाने।
- ताजा फल, सलाद वा घरमा बनाएका चिज मात्र खाने।
- चक्कर, उल्टी वा सास फेर्न गाह्रो भएमा नजिकको अस्पताल वा स्वास्थ्य सँस्था जाने।
- बुढाबुढी र दीर्घ रोगीको बिशेष ख्याल गर्ने। 

Post a Comment

0 Comments