प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै-शेयर गरि सबैलाई जानकारी दिउ


एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै



नेपालीको परिकार मःमः लाइ विश्वभर रहेका नेपालीहरु एक साथ जुम मार्फत  यहि जेष्ठ १५ गते मःमः खाएर विश्व किर्तिमान बनाउँदै छन ।हाल  सिड्नीमा रहेका  दिपेश श्रेष्ठले अप्रिल १ को दिन एक पोष्ट गरेका थिय मःमः खाएर विश्व किर्तिमान बनाउने तर पछी सबै तिर बाट उक्त कार्यलाई  अप्रिल १ नभै विश्व किर्तिमान नै बनाउने भनि अहिले अधि बढेको छ । हिजो अर्थात् जेष्ठ ८ गते ४ बजे बाट ६ बजे सम्म मःमः खाएर विश्व किर्तिमान बनाउँने बिषयमा जुमबाट छलफल भएको थियो ।उक्त छलफलमा कसरि खाने र के के प्रक्रिया छ भनि उठेका प्रश्न र जबाफ प्रति लक्षित् थियो ।

मःमः खाएर विश्व किर्तिमान बनाउनको लागि जुममार्फत अनलाइनमा इच्छुक व्यक्तिले निःशुल्क रूपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्।यसकोलागी तपाईहरुले फेसबुक समूह मम वोर्ल्ड रेकड मा गएर तेस्मा राखियको फारम भर्न सक्नुहुने छ ।हाल भर्चुअल रूपमा खाना खाने कीर्तिमान सुरू भए यता एक सय २५ जनाले एकै पटक फीस एन्ड चिप्स खाएर विश्व रेकर्ड राखेका थिए। विभिन्न देशबाट  १५ सय मानिसलाई एकै पटक मःमः खुवाएर कीर्तिमान कायन गर्ने लक्ष्य बोकेको दिपेश ले बताएका छन ।

लक्डाउन को समयमा घरैमा बनाए यो रेकडमा समाबेस हुन सकिन्छ यो कसरि खाने र कति बेला खाने त्यो बुझ्नको लागि तलको गुरुप बाट बुझ्नु होला या यसमा कमेन्ट गर्नुहोला म बुझाउने प्रयास गर्ने छु ।

सक्दो शेयर गर्नुहोला धन्यवाद

फेसबुक समुहको लिंक को लागि यहाँ क्लीक गर्नुहोला 

यहाँ बाट भर्न सक्नुहुनेछ

यहाँ क्लिक गर्नुहोला

छलफलका केहि तस्बिरहरु 





Post a Comment

0 Comments