प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

एउटा बिरामीको मृत्यु हुँदा अर्को बिरामी खुशी हुनु पर्ने अवस्था

(तस्बिर डा.भोजराज अधिकारीको फेसबुबाट )

 

 हाल दैनिक कोरोना संक्रमितको दर बढ्दै गएपछि अस्पतालहरुले शय्या पाउन मुस्किल भएको छ । गम्भीर खालका संक्रमित बढ्दै जाँदा अस्पतालमा भर्ना भएका संक्रमितको मृत्यु नभएसम्म नयाँ बिरामीले आइसियूमा भर्ना नपाउने जस्तो देखिएको छ । कस्तो विडम्बना भित्रको बिरामीको मृत्यु हन्छ अनि  हाम्रो बिरामीको पालो आउछ भनि अस्पताल बाहिर बस्ने को संख्या पनि देखि रहेको छ । 

बल्लतल्ल अस्पतालको बेड पाईहाले पनि कुन बेला अस्पतालले नोटिस निकालेर अक्सिजन सकिन लागेको ले अक्सिजनको बेबस्था आफैले गर्नु या अन्य अस्पताल लैजानु होला भन्ने त्रास आम नागरिकामा हुदै आएको छ । 

तेसैले सबैभन्दा राम्रो उपाय बेलैमा आफु सचेत हुने हो । आफु सचेत भै आफ्नो परिवारसंग घरमै बसौ बेला-बेलामा साबुन पानीले हात धुने गरौ 

Post a Comment

0 Comments