प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

हुनेले नहुनेसँग बाँडेर खानुस


हुनेले नहुनेसँग बाँडेर खानुस, आफ्नो चुल्होमा मिठो मसिनो पाकिरहेको छ भने भोकोहरुको चुल्हो बाल्न पनि सहयोग गर्नुस । कसैलाई स्वास्थ्य उपचारमा समस्या परेको छ भने आफुले सक्ने सहयोगी भुमिका खेल्नुस । मानिसलाई मात्रै हैन, आफ्नो वरीपरी रहेका पशु, पँक्षीहरुलाई पनि खुवाउनुहोस । यस्तो समयमा गरेको सहयोग कसैले बिर्सदैनन् । मरेर लानु के नै छ र, अरुका लागि बाँचौं, जिन्दगी सार्थक हुनेछ 🙏

Post a Comment

0 Comments