प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि संगै नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो


२०७६.०३.९ 
आज नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जनामा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।आज (मंगलबार) को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ९० जना महिला र ४४८ जना पुरुष गरी कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको जानकारी दिए । 

Post a Comment

0 Comments