प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

पहिले पटक सजाय बनास्खण्डीमा

प्रकृति,कतिपय यस्ता कुरा हुन्छन जो नचाहदा नचाहदै पनि ब्यक्त गर्नुपर्दछ,अनि कतिपय यस्ता कुराहरु पनि हुन्छन जो चाहदा चाहदै अव्यक्त रहन्छन !तेही अव्यक्त भित्र गुन्जयास चाहनाको एक टुक्रा सपना तिमीलाई बिच्दै छु स्वीकार्ने नकार्ने तिम्रो हातमा !
जब कुनै सुन्दर बस्तु जसको तस्बिर मनोरन्जनको लागि एक छिन् आखामा रखिन्छ त्यसको के महत्व तर जुन सुन्दरर्ता भित्री दृश्यले हेरिन्छ र मन मस्तिष्कमा सजायर रखिन्छ त्यसको अर्कै महत्व हुन्छ त्यही महत्वकन्क्षा भित्र एउटा भब लुकेको हुदोरहेछ प्रेम !हो तेही अथाह प्रेम भित्र तिम्रो तस्बिर पौडीरहेझै लाग्छ!आशा छ यो महत्वकन्क्षालाई र मेरो विवसतालाई तिमीले बुझ्ने छौ !

Post a Comment

0 Comments