प्रकाशित सामग्रीहरु

6/recent/ticker-posts

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार

नेपाली समय

गुणकारि सजिलै फैलिन र हुर्कन सक्नि सबैको साथि - घिउ्कुमारि

 


देख्ता घिउ्-जस्तो तर छाम्दा अत्यन्तै चिप्लो र खाँदा तितो तितो गुदि भएको सजिलै हुर्किन र फैलिन मान्नि औषधीय वनस्पति हो घिउ्कुमारि । सुक्खा वातावरण मनपराउने हुनाले पानी जम्ने ठाम्मा यो हुर्कन र फैलिन सक्तैन।

गुदिको उपयोग
पेट सफा गर्न, पेट पोल्ने समस्या, आमाशयका दुखाइका समस्या, गर्मीबाट बचाउन, गर्मीले टाउको दुखेकोमा वातरोग (बाथ) कलेजो र फियो सुन्निने समस्या इत्यादिमा। गर्मीमा १-२ चम्चा गुदि सफासित निकालेर खाएमा गर्मीले गर्ने समस्याबाट वचन सकिञ्छ। गुदिको अचार् बनाउनि चलन् पनि कतै कतै छ।
गुदि निकाल्न- दुइतिरका किनार ताछेर फालेपछि एकतिरको बोक्रा बिस्तारै उक्काएर पातलो चम्चाले खुर्केजस्तो गर्नु सजिलो विधि हो।
बाह्य उपयोग- पोलेको ठाम्मा पनि तत्काल् मह लगाएर तेस्पछि घिउ्कुमारिको गुदि लगाएमा धेरै लाभ हुञ्छ। सामान्य रूपमा छालामा वा दारि फालेपछि लगाउन पनि राम्रो विकल्प हो।
(रक्तचाप न्यून भएको बेला वा न्यून भैरहनेले कमै खानु उपयुक्त छ। )
सँस्कृतमा नाम - कुमारी, गृहकन्न्या, घृतकुमारिका

Post a Comment

0 Comments